प्रधानमन्त्रीकाे गृहजिल्लामा वाम गठबन्धनले खाता खोल्यो, एमालेका बोहरा विजयी

प्रधानमन्त्रीकाे गृहजिल्लामा वाम गठबन्धनले खाता खोल्यो, एमालेका बोहरा विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वाम गठबन्धनले खाता खोलेको छ।

 

 

डडेल्धुराको प्रदेशसभा ‘क’ मा एमाले नेता पठानसिंह बोहरा विजयी भएका हुन्।

 

बोहराले १३ हजार ५६३ मत पाउदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रघुवर भट्टले ११ हजार ३९४ मतमा चित्त बुुझाए।