काठमाण्डु- नेपालमा डेंगु रोगीको सङ्ख्या ५० हजार भन्दा बढी पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप ३ हजार ४९५ जनामा डेंगु रोग पुष्टि भएको जानकारी दिएको हो ।
योसँगै देशभर कूल डेंगु रोगीको सङ्ख्या ५० हजार २६३ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी डेंगु बाट ५५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया