काठमाण्डु- पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । बिहीबार धुम्बाराहीमा देउवा र यादवबीच भेटवार्ता भएको हो ।
हालको सत्ता गठबन्धनसँग आबद्ध यादवले देउवासँग समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरेको जनाइएको छ । त्यस्तै यी दुई नेताबीच मधेस प्रदेशमा सरकार निर्माणका बारेमा पनि छलफल भएको छ ।
प्रतिक्रिया