दीपक मनाङे पनि प्रदेश सभाका सांसद बने

दीपक मनाङे पनि प्रदेश सभाका सांसद बने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित डन भनेर चिनिएका  स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) प्रदेश सभामा निर्वाचत भएका छन्  । मनाङे हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित विजयी भएका हुन् ।

 

मनाङेले १ हजार ४ सय १० मत प्राप्त गरे भनेका उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङले १ हजार २० मत ल्याए । मनाङेलाई एमालेले समर्थन गरेको थियो  ।

 

 

 

दीपक मनाङेले स्वतन्त्र उम्मेदवरी दिनुभन्दा पहिले नै एमालेमा प्रवेश गरेका थिए । टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।