काभ्रेका जिसस प्रमुख गौतम पक्राउ

काभ्रेका जिसस प्रमुख गौतम पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् ।

बैंकिङ कसुरको मुद्दामा उनलाई बुधबार बिहान पक्राउ गरिएको हो ।

बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेका गैतमलाई प्रहरी वृत्त, बानेश्वरले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित गौतममाथि थप अनुसन्धान अघि बढाइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ।