पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो,नयाँ मूल्य कति?

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो,नयाँ मूल्य कति?


काठमाण्डु – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो ।

निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेल/मट्टितेलमा ५/५ रुपैयाँले मूल्य घटेको जनाएकाे छ ।