दोलखामा भूकम्पको धक्का महसूस

दोलखामा भूकम्पको धक्का महसूस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहीबार साँझ ७ः५६ बजे दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि कात्तिक १० गते राति दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।