उपप्रधानमन्त्री कमल थापाले पनि मतदान गरे

उपप्रधानमन्त्री कमल थापाले पनि मतदान गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौडा– राप्रपाका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । उर्जामन्त्री समेत रहेका उपप्रधानमन्त्री थापाले हेटौंडा– ६ चौघडा स्थित वंशगोपाल बहुमुखी क्याम्पसमा मतदान गरेको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्टले जानकारी दिए ।

थापा मकवानपुर क्षेत्र नं– १ मा प्रतिनिधिसभाका लागी प्रत्यक्ष तर्फका उमेदवार समेत हुन ।