काठमाडौं-सर्वोच्च अदालतको अवहेलना मुद्धामा डा. गोविन्द केसीविरुद्ध चलिरहेको बहस सकिएको छ ।
केसीको विरुद्धमा न्यायाधिसहरु पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको बहसमा निवेदकको तर्फबाट पुर्व महान्याधीवक्ता रमणकुमार श्रेष्ठले बहस गरेका थिए ।
बहसका क्रममा केसीका वकीलहरुले प्रधानन्याधिस गोपाल पराजुलीलाई पनि उपस्थित गराउन र उनिमाथी लागेको आरोपको बारेमा पनि बोल्न दिन माग गरेका थिए ।
केसीका तर्फबाट भने कृष्ण भण्डारी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, गोपाल सिवाकोटी चिन्तन लगायतले बहस गरेका थिए । सर्वोच्च स्रोतकाअनुसार केसीको मुद्दाको फैसला आजै हुने सम्भावना छ ।
प्रतिक्रिया