डा. केसीको अनशनप्रति वुद्धिजिवी संगठनको एक्येवद्धता

डा. केसीको अनशनप्रति वुद्धिजिवी संगठनको एक्येवद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं–नेकपा (माओवाद) निकट नेपाल राष्ट्रिय वुद्धिजीवी संगठनले ११औं पटक आमरण अनशनरत प्रा.डा. गोविन्द केसीको आमरण अनशनप्रति एक्येवद्धता जनाएको छ। र, डा. केसीले उठान गर्दै आएका माग तत्काल पूरा गर्न समेत सरकारसँग माग गरेको छ।

 

संगठनका अध्यक्ष नरेश भण्डारीद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण र नैतिक संघर्षको मागलाई सम्बोधन गर्नुको विकल्प नरहेको उल्लेख छ।