दुर्गा प्रसाईँलाई पक्राउ गर्न सरकारकाे आदेश

दुर्गा प्रसाईँलाई पक्राउ गर्न सरकारकाे आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु राजावादीहरुको प्रदर्शनको कमाण्डर दुर्गा प्रसाईलाई पक्राउ गर्न नेपाल सरकारले आदेश दिएको छ ।

आज भएको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारले आदेश दिएको हाे ।

यस्तै प्रदर्शनका क्रममा भएको क्षतिको जिम्मेवारी लिनुपर्ने गृह मन्त्रालयले जनाएको छ ।

गृहका प्रवक्ता सहसचिव छवि रिजालका अनुसार आन्दोलनका नाममा अपराधिक क्रियाकलाप गर्ने जोकोहीलाई कारवाहीको दायरमा ल्याइने जानकारी दिए ।

शुक्रबार साँझ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारको उक्त आन्दोलनका कमान्डर प्रसाईंलाई कारवाहीको दायरमा ल्याइने जनाए ।