हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसूस

हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसूस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसूस भएको छ ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ७ बजेर ४५ मिनेटमा धक्का महसूस भएको हो ।

हुम्लाको कालिका केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प भएको केन्द्रले जनाएको छ ।