काठमाडौंको थापाथलीलाई केन्द्र बनाएर भुकम्प गयो

काठमाडौंको थापाथलीलाई केन्द्र बनाएर भुकम्प गयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। थापाथलीलाई केन्द्रविन्दु बनाएर मंगलबार विहान भुकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २६ मिनेटमा ३ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्प मापन केन्दले काठमाडौंको थापाथलीलाई नै केन्द्रविन्दु बनाएर भूकम्प गएको जानकारी दिएको छ । केन्द्रकाअनुसार मंगलवार विहान गएको भुकम्प २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प हो ।