एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ —एमाले स्थायी कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा विहिबार दिउँसो १ बजेदेखी बस्दैछ।

 

बिहीबारको बैठकले प्रदेशसभाका समानुपातिक सांसदको नाम समेत टुंगो लगाईनेछ ।

 

 

बैठकमा ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारी र हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको भेट र वार्ताबारे पनि ब्रिफिङ गर्नेछन्।

 

 

त्यसपछि एमाले–माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक समेत बस्ने तयारी रहेको छ।