पर्यटकीय क्षेत्र फालोट र तीनसिमाना

पर्यटकीय क्षेत्र फालोट र तीनसिमाना


पाँचथर – नेपाल–भारत सीमावर्ती पर्यटकीय क्षेत्र फालोट र तीनसिमाना । यी स्थानमा पर्यटकको चाप बढ्दै गएपनि नेपालतर्फ पर्यटकीय पूर्वाधार तथा संरचना नहुँदा नेपालले लाभ लिन सकेको छैन ।

तस्वीर: रवीन्द्र काफ्ले/रासस