फेवातालमा बोट चलाएर क्याम्पस जाँदै जेसिका गुरुङ

फेवातालमा बोट चलाएर क्याम्पस जाँदै जेसिका गुरुङ


पोखरा – पोखरा स्थित फेवातालमा जेसिका गुरुङ आफैं बोट चलाएर बिद्यालय आउँदै । कक्षा १२ मा अध्ययनरत जेसिकाको घर फेवातालको पारी हुनाले विद्यालय जाँदा आउँदा आफैं बोट चलाएर वार पार गर्ने गर्छिन् । तस्वीर : राधिका कंडे