बाढी प्रभावितको उद्धार गर्दै सशस्त्र प्रहरी

बाढी प्रभावितको उद्धार गर्दै सशस्त्र प्रहरी


गोदावरी – गए रातिदेखि लगातारको वर्षाले कान्द्रा नदीमा आएको बाढीका कारण प्रभावित भएकाको उद्धार गर्दै सशस्त्र प्रहरी । वर्षाले कैलालीको पूर्वी क्षेत्र टीकापुर, भजनी, जोशीपुर, जानकीनगर र कैलारी गाउँपालिका जलमग्न भएका छन् ।