पत्रकार महासंघको निर्वाचनका लागि नयाँ कार्यतालिका सार्वजनिक, १२ गते मतदान

पत्रकार महासंघको निर्वाचनका लागि नयाँ कार्यतालिका सार्वजनिक, १२ गते मतदान


काठमाण्डु – नेपाल पत्रकार महासंघको निर्वाचनका लागि नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

शनिबार सार्वजनिक कार्यतालिकाअनुसार असोज ४ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ । महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको नयाँ कार्यसमिति चयनका लागि असोज १२ गते मतदान हुने कार्यतालिकामा उल्लेख छ ।

असोज १२ गते बिहान ९ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । केन्द्रीय समितिका लागि असोज ४ गते, प्रदेश समितिका लागि असोज ८ गते र जिल्ला समितिका लागि असोज १० गते मनोनयन दर्ता हुने कार्यतालिकामा उल्लेख छ ।

यस्तो छ कार्यतालिका –