फोरम र राजपालाई उम्मेदवार जोगाउनै कठिन

फोरम र राजपालाई उम्मेदवार जोगाउनै कठिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा निकै प्रतिस्पर्धात्मक रहेको दुई नम्बर प्रदेशको उम्मेदवार चयनको विषय निकै जटिल बन्दै गएको छ ।

 

दलका उम्मेदवारका आकांक्षी धेरै छन् भने वाम गठबन्धनसँग बलिया उम्मेदवार धेरै छन् । जसका कारण उम्मेदवार चयनका विषयमा दुवै पक्ष एक अर्कालाई पर्खिंदै छन् ।
 

 

 

दुई नम्बर प्रदेशमा मधेसवादी दलका असन्तुष्ट उम्मेदवारलाई वाम गठबन्धनले टिकट दिने तयारी गरेको छ । जसका लागि वाम गठबन्धनले हालसम्म दुई नम्बर प्रदेशका सम्पूर्ण उम्मेदवारको नाम सार्वजनिक गरेको छैन । आजको नेपाल समाचारपत्रमा खबर छ ।