८ जना पुर्व गृहमन्त्रीले चुनाव हारे

८ जना पुर्व गृहमन्त्रीले चुनाव हारे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न पार्टीका पुर्व गृहमन्त्री बनिसकेका ८ जना प्रभावशाली नेता चुनावमा पराजित भएका छन् । पराजित हुने सबै प्रतिनिधिसभा सदस्यको लागी चुनावी प्रतिस्पर्धामा थिए ।

 

 

निर्वाचनमा पराजय भोग्नेमा पुर्व गृहमन्त्रीहरु राप्रपा नेपालका अध्यक्ष कमल थापा, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेस नेताहरु बिमलेन्द्र निधि,पुर्णबहादुर खड्का,रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला रहेका छन् । यता, एमाले नेता बामदेव गौतम समेत हारको नजिक पुगेका छन् ।

 

 

 

उनिहरुमध्ये थापा मकवानपुरबाट, श्रेष्ठ गोरखाबाट,निधी धनुषाबाट, पौडेल तनहुबाट र सिटौला झापाबाट पराजित भएका हुन । एमाले नेता गौतम बर्दियाबाट कांग्रेस नेता संजय गौतमसंग प्रतिस्पर्धामा छन् ।