तस्वीरमा काठमाडौँकाे गाईजात्रा

तस्वीरमा काठमाडौँकाे गाईजात्रा


दिवङ्गत आफन्तजनको सम्झनास्वरुप आत्मा शान्तिको कामना गर्दै मङ्गलबार काठमाडौँको वसन्तपुरमा निकालिएको गाईजात्रा हेर्नका लागि जम्मा भएका । विशेषगरी नेवारी संस्कृतिको परम्पराअन्तर्गत रहेको यस पर्व परिवारका आफन्तजनको सहभागितामा गाई र मानिसलाई श्रृङ्गारी बजार परिक्रमा गराई मनाउने गरिन्छ ।

तस्बिर–रासस