नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको खेल रद्द

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको खेल रद्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल ए र आयरल्यान्ड वुल्भ्सबीचको क्रिकेट खेल रद्द भएको छ। काठमाण्डुमा बिहानैदेखि वर्षात् भएपछि खेल रद्द गर्नुपरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

यसअघि आजदेखि नेपाल ए र आयरल्यान्ड वुल्भ्सबीच पहिलो टी२० सुरु हुने खेल तालिका थियो।