काठमाण्डु–भक्तपुरको हनुमन्ते खोलाले बगाएको ग्यास बुलेट च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नजिक अड्किएको छ ।
उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको थियो । अहिले भने लिक रोकिएको छ ।
ग्यास चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् ।
प्रतिक्रिया