घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

शुक्रबार १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको ५ रुपैयाँले घटेको । शुक्रवार २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार २ हजार ४५ रुपैयाँ कायम भएको छ ।