१३ सयले बढ्यो सुनको भाउ

१३ सयले बढ्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार नेपाली बजारमा आज सुनको भाउ उकालो लागेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ १३ सय रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला १ लाख ७३ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ७४ हजार ८ सय रूपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार १ हजार ९ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३० रुपैयाँले बढेर २हजार २० रूपैयाँमा किनबेच भइरहेको महासंघले छ।