सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुन र चाँदीकै मूल्य स्थिर रहेको हो ।

शुक्रबार १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य शुक्रबार १९ सय ६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्य कायम भएको छ ।