सुन काण्डमा पक्राउ परे सञ्जय खेतान

सुन काण्डमा पक्राउ परे सञ्जय खेतान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सुन तस्करी काण्ड र सनम शाक्य हत्या प्रकरणमा व्यवसायी सञ्जय खेतान पक्राउ परेका छन्।

सरकारले गठन गरेको छानविन समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार खेतानलाई कमलपोखरीबाट शनिबार पक्राउ गरेको हो।

आफूलाई खेतान बताउने उनको नाम प्रविण अग्रवाल हो।

उनी वीरग‌ंजका व्यवसायी हुन्। उनी हुन्डीको कारोवारी समेत भएको अनुसन्धानबाट खुलेको प्रहरीले दावी गरेको छ। छानबिन समितिले असार ८ गते अकबर शाहलाई पक्राउ गरेको थियो।