१७ स्थानीय तहमा उपसचिव खटिए, को–कहाँ? (सूचीसहित)

१७ स्थानीय तहमा उपसचिव खटिए, को–कहाँ? (सूचीसहित)


काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भरतपुर र पोखरा महानगरपालिकासहित १७ स्थानीय तहमा उपसचिव खटाएको छ।

मन्त्रालयले भरतपुर महानगरको सहायक प्रशासकीय प्रमुखमा सिर्जना थपलिया र पोखरा महानगरको सहायक प्रमुख प्रशासकीय प्रमुखमा कृष्णकुमारी श्रेष्ठलाई खटाएको हो।

मन्त्रालयले साउनभित्र सबै स्थानीय तहमा कर्मचारी र प्राविधिकहरु पु¥याउने भन्दै बाँकी रहेका स्थानीय तहमा पनि कर्मचारी पु¥याउने गरी तयारी सुरु गरेको जनाएको छ।

अन्य १५ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा को को खटिए?

–बर्दियाको राजापुरमा : केशवराज सुवेदी

– कैलालीको लम्कीमा : दशरथ बुढा

– कैलालीको घोडाघोडीमा : सुरेश सुनार
– कञ्चनपुरको भीमदत्तमा : मेघनाथ रिजाल
–रुकुमको चौरजहारीमा :  ज्ञानहरी घिमिरे
–सुर्खेतको पञ्चपुरीमा : यज्ञ पुरीला
–जुम्लाको चन्दननाथमा : हरि पंगेनी
–सर्लाहीको बागमतीमा : शिवराम रेग्मी
–सर्लाहीको बलरामा : ज्ञाननाथ ढकाल
–सर्लाहीको गोडैतामा : विकाउकुमार यादव
– सिरहाको मिर्चैयामा : कविराज उप्रेती
–बाराको कोल्बहीमा : हरेन्द्रकुमार श्रेष्ठ
–खोटाङको हलेसी : तुवारुङमा सूर्यप्रसाद उपाध्याय
– खोटाङको दिक्तेलमा : रेखा पाण्डे केसीलाई
इलामको माइ नगरपालिकामा : माधवप्रसाद ढकाल