नेपालसहित विश्वभरबाट यस्ताे देखियाे सूर्यग्रहण (फोटोफिचर)

नेपालसहित विश्वभरबाट यस्ताे देखियाे सूर्यग्रहण (फोटोफिचर)


काठमाडौं – यो दशककै अन्तिम सूर्यग्रहण समाप्त भएको छ । विश्वभर सूर्यग्रहण हेर्न मानिसहरु निकै उत्साहित देखिए ।

धेरैले आफूले ग्रहण हेर्दै गरेका तस्विरहरु सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । नेपालका विभिन्न स्थानहरुबाट पनि चन्द्र ग्रहणको अवलोकन गरिएको छ ।

नांगो आँखाले सूर्यग्रहण हेर्न नहुने भएकाले टेलिस्कोप र विशेष चश्माको प्रयोग गरेर सूर्यग्रहण अवलोकन गरिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ग्रहणको तस्बीर सेयर गरेका छन् ।