चर्चित गुण्डानाइके बागे स्वयम्भूबाट पक्राउ

चर्चित गुण्डानाइके बागे स्वयम्भूबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंले गुण्डानाइके बागे भन्ने सुकबहादुर तामाङलाई पक्राउ गरेको छ ।

स्वयम्भु, बालाजु र नयाँ बसपार्क क्षेत्रलाई आधार बनाएर गुण्डागर्दी र अवैध असुलीमा सक्रिय बागेलाई स्वयम्भू क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो। परिसरले व्यवसायीलाई धम्काएको आरोपमा बाघेलाई पक्राउ गरेको जनाएको छ।