काठमाडौं – आज अंग्रेजी नयाँ वर्षको पहिलो दिन हो । यसलाई विश्वभरी धुमधामका साथ मनाइने गरिन्छ ।
ठूला–साना सबैका लागि नयाँ वर्षले नयाँ उमंग ल्याउने भएपनि यो बच्चाहरुका लागि झनै विशेष हुने गर्छ ।
त्यसैले नयाँ वर्षको उपलक्ष्यमा विश्वभरीका बच्चाले आफ्नो परिवार तथा साथीसँग खुसीका साथ मनाएका छन् ।
हामी याहाँ विश्वभरी मनाइएको नयाँ वर्षका केही तस्बिरहरु फोटो फिचरमा प्रस्तुत गरेका छौंः
प्रतिक्रिया