त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाइजहाज

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाइजहाज


काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण लामो समयसम्म उडान बन्द भएपछि पार्किङ गरेर राखिएको छ ।

त्यस्तै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्राविधिकहरु हवाइजहाज मर्मत गर्न व्यस्त रहेका छन् ।