तस्वीरमा हेर्नुहोस विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल

तस्वीरमा हेर्नुहोस विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल


ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ स्थित रहेको विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल ।

कञ्चनजङ्घा हिमाल ८ हजार पाँचसय ८६ मिटर अग्लो रहेको छ।

 
 
हिमालको दक्षिणी आधार शिविरमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै सिरिजङ्घा गाउँपालिका—८, याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङ 
 
कञ्चनजङ्घा हिमालको बेस क्याम्प जाने पदमार्ग नाउर

तस्वीर रासस