काठमाण्डु – गृह मन्त्रालयको बढुवा समितिले नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, विधि विज्ञानतर्फ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा विधि विज्ञान इकाई धरानका योगबहादुर पाललाई बढुवा गरेको छ ।
समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले एसएसपीमा पाललाई बढुवा गरिएको जनाएका छन् ।

प्रतिक्रिया