काठमाण्डु– हङकङका लागि महावाणिज्यदूतमा डा विन्देश्वर लेखकलाई नियुक्त भएका छन्।
सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव लेखकलाई महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको हो।
नेपाल सरकारका सहसचिव लेखक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ६ महिनाअघि मात्र परराष्ट्र मन्त्रालयमा सरुवा भएका थिए।
प्रतिक्रिया