कर्णाली – कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढा शनिबार कांक्रेविहारमा घोडा सवार गर्दै । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्वयंसेवी युवा समूह ‘तनाव छ जिन्दगी फाउन्डेसन’ले कांक्रेविहारमा दौड आयोजना गरेको हो । तस्वीर : प्रकाश अधिकारी/रासस
प्रतिक्रिया