काठमाडाैं– राष्ट्रिय मानव अधिकार आयोगका सदस्यको जिम्मेवारी हेरफेर भई प्रवक्ताको जिम्मेवारी आयोगका सचिव बेद भट्टराईलाई दिइएको छ।
आयोगको गत पुस ११ गतेको निर्णयअनुसार कार्यविभाजन भई प्रवक्ताको जिम्मेवारी सचिव भट्टराईलाई दिइएको हो । यसअघि आयोगका सदस्य मोहना अन्सारी प्रवक्ताको जिम्मेवारीमा थिइन्।
प्रतिक्रिया