आईएमएस ग्रुपले ल्यायो बजारमा क्रेनका उत्पादनहरु

आईएमएस ग्रुपले ल्यायो बजारमा क्रेनका उत्पादनहरु


काठमाडौं – विश्वकै नम्बर १ ब्राण्ड ह्यूमिडिफायर ब्राण्ड क्रेनको नेपाल स्थित आधिकारिक बिक्रोता आईएमएस ग्रुपले यसका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ ।

यस ग्रुपले उल्लेखित ब्राण्डको स्वास्थ्य एवम जीवनशैली सम्बन्धी विभिन्न उत्पादनहरु जस्तै ह्यूमिडिफायर (कोठाको हावा ओसिलो बनाउन प्रयोग गरिने उगकरणहरु) एएर प्युरीफाएर, टावर फ्यान, हिटर र अरोमाडिफ्युजर बजारमा बिक्रि वितरण आरम्भ गरेको हो ।

क्रेन ब्राण्डले नविन एवम उत्कृष्ट बस्तुहरु उत्पादन गरे वापत वेष्ट ह्यूमिडिफाय फर स्माल स्पेसेस २०१५ पीटीपीए कन्जुमर रिपोर्ट म्यागेजिन बेष्ट प्रोडक्ट २०१२ र फ्रयामली च्वाइस २०१८ लगाएत अन्य धेरै पुरस्कार एवम सम्मानहरु पनि प्राप्त गरिसकेको छ । क्रेन एअर प्युरीफाएर हावालाई शुद्धिकरण गरी वातावरणलाई किटाणु रहित र स्वस्थ्य बनाउन प्रभावकारी छ ।

यसै गरी क्रेन ह्यूमिडिफायरको प्रयोग बच्चा तथा वयस्क दुबै उमेर समूहलाई जाडोयाममा फाइदाजनक हुन्छ । यसले विशेषतः हावालाई ओसीलो बनाई रुघाखोकी, नाकमा रगत आउने आँखा चिलाउने लगाएत अन्य हिउँदमा देखिने समस्याहरुलाई समेत निराकरण गर्दछ । यसै सन्दर्भमा आ.एम.एस. ग्रुपका अध्यक्ष एवम प्रमुख कार्यकारी अधिकृत दिपक मलहोत्रा भन्छन् । “हामी क्रेन जस्तो अन्तराष्ट्रिय स्तरमा उच्च स्तरिय र लोकप्रिय ब्राण्डको आधिकारीक बिक्रेता हुन पाउदा खुसी र उत्साहीत छौ । यसका उत्पादनहरु स्वास्थ्य लगाएत अन्य दृष्टिकोणले पनि अत्न्यत उपयोगी र लाभदायक छन” ।

आ.एम.एस. ग्रुपले क्रेन ब्राण्डका उत्पादनहरुलाई कम मूल्यमा ग्राहक समक्ष उपलब्ध गराउने पनि उहाँ बताउनुहुन्छ । यस ग्रुप सदैव नेपाली उपभोक्तहरुको बदलिदो माग र आकाक्षालाई पूरा गर्न उत्कृष्ट भन्दा उत्कृष्ट उत्पादनहरु ब्जारमा ल्याउन कटिबद्ध रहेको पनि मलहोत्रा दाबि गर्नुहुन्छ । क्रेनका उत्पादनहरु ग्राहक वर्गले अनलाइन सपिङ्ग पोर्टल स्मार्ट डोको मार्फत खरिद गर्न सक्नेछन् ।

आई.एम.एस ग्रुपको बारेमा
आई.एम.एस ग्रुप २० ओटा कम्पनीहरुको साझा समूह हो । या गु्रप क्बmकगलन मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता पनि हो । आई.एम.एस सन् १९९८ मा पहिलो पल्ट नेपालमा मोबाइल भित्रयाउने आधिकारिक गु्रप हो । यस ग्रुपले स्थापना भएको २५ वर्ष मा नै अतुल्य सफलता हासिल गरेको छ भन्ने कुरा को पुस्टि यस ग्रुपको ब्यानर अन्तर्गत आउने विभिन्न कम्पनीहरुको संख्या बाट बुझिन्छ ।