कालापानीमा भारतले यसरी बनाएको छ बाटो

कालापानीमा भारतले यसरी बनाएको छ बाटो


काठमाडौं – महाकाली नदी किनारमा भारतले बनाएको नागबेली बाटो । नदी किनारैकिनार गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबरमा जोड्न लिपुभञ्याङ जोडेको बाटो यही हो । तल्लो क्षेत्रमा उसले नदी किनारै किनार आफ्नैँ भूभागमा बाटो बनाएको छ भने गुञ्जीबाट भने अतिक्रमित भूभागको प्रयोग गरिएको छ । तस्वीरः नारायण ढुङ्गाना÷रासस