काठमाडौं– चीनका स्टेट काउन्सिलर याङ जेइचीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन्।
यसअघि जेइले दोक्लमसहितका सीमा सम्बन्धमा मोदीका सुरक्षा सल्लाहकार अजित डोभालसँग वार्ता गरेका थिए।
शुक्रबार याङ र डोभालसहित विशिष्ट प्रतिनिधिले दोक्लामसहित सीमा विवादबारे छलफल गरेका हुन्। दुई देशका वरिष्ठ अधिकारीहरुबीच २० औँ चरणको सीमा वार्ता हो।
प्रतिक्रिया