नयाँ दिल्ली– भारतीय नौसेनाले सुरक्षालाई ध्यानमा राखेर नौसेनाकर्मीहरुलाई फेसबुक प्रयोग गर्नबाट प्रतिबन्ध लगाएको छ । साथासाथै नौसेनाको ठेगाना, डाकयार्ड तथा अन–बोर्ड युद्धपोतमा स्मार्टफोन लैजान प्रतिबन्ध लगाइएको छ ।
हालै मात्र सात नौसैनिकलाई्र सोशल मीडियामा सत्रुलाई जासुसी संवेदनशील सूचना लीक गर्दै गरेको अवस्थामा पक्राउ गरिएपछि यो कठार कदम उठाइएको हो ।
आन्ध्र प्रदेशको प्रहरीले २० डिसेम्बरमा पाकिस्तानी सम्पर्क भएको एक जासुसी ¥याकेटको पर्दाफास गरेको दावी गर्दै भारतीय नौसेनाका सात सैनिकलाई यो सिलसिलामा गिरफ्तार गरिएको थियो ।
प्रतिक्रिया