भारतीय विदेश सचिव काठमाण्डुमा (तस्वीरहरु)

भारतीय विदेश सचिव काठमाण्डुमा (तस्वीरहरु)


काठमाण्डु – भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला काठमाण्डु आइपुगेका छन् । उनी परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणमा २ दिने औपचारिक भ्रमणमा काठमाण्डु आएका हुन् ।

तस्वीर: प्रदीपराज वन्त/ रासस