नेपाल प्रहरीका ५८७ इन्सपेक्टरको सरुवा,को कहाँ पुगे ? (सूचीसहित)

नेपाल प्रहरीका ५८७ इन्सपेक्टरको सरुवा,को कहाँ पुगे ? (सूचीसहित)


काठमाण्डु –  नेपाल प्रहरीका ५८७ जना इन्सपेक्टरको एकैपटक सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले यही भदौ १७ गतेको निर्णय अनुसार इन्सपेक्टरहरुको सरुवा गरेको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरेको हो ।