काठमाण्डु – लगानी सम्मेलनमा उद्योग विभागबाट ९ अर्ब १३ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ ।
सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सोमबार ३ लगानीकर्तालाई स्वीकृति पत्र हस्तान्तरण गरेका छन् ।
चिनियाँ कम्पनीको ६ अर्ब, अस्ट्रेलियस्थित जे एण्ड जेजी इम्भेस्टमेन्ट कम्पनीको ३ अर्ब र एक्लियस इनर्जी यूके कम्पनीको साढे १३ करोडभन्दा बढी लगानी स्वीकृत भएको छ ।
प्रतिक्रिया