आईपीएलमा कोलकाता र गुजरात खेल्दै

आईपीएलमा कोलकाता र गुजरात खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स खेल्दैछन् ।

कोलकाताको इडन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछ ।

आईपीएलमा गुजरात ७ खेलमा ५ मा जीत र २ मा हारसहित १० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा ३ मा जीत र ४ मा हार बेहोरेको कोलकाता ६ अङ्कसहित तालिकाको सातौं स्थानमा छ ।