इरानद्वारा परमाणु मिसाइलको परिक्षण, चार ठूला देशको भविष्य संकटमा

इरानद्वारा परमाणु मिसाइलको परिक्षण, चार ठूला देशको भविष्य संकटमा


एजेन्सी – इरानले इजरायको आडमा जर्मनी, फ्रान्स, बेलायत तथा अमेरिकामाथि निशाना साधेको छ । इरानका विदेश मन्त्री मोहम्मद जावेद जरीफले शुक्रबार ट्वीट गर्दै भनेका छन्, ‘इजरायलको नयाँ रकेट प्रपोल्सन प्रणालीकोे परिक्षण सीधै इरानको बिरुद्धमा रहको छ ।’

इजरायललाई निशाना बनाउनका लागि एक परमाणु मिसाइलको परिक्षण गरिएको उनले बताए । युरोपका तीन देश जर्मनी, फ्रान्स, बेलायत तथा अमेरिकाले कहिले पश्चिम एसियाम परमाणु शस्त्र भण्डारको विषयलाई लिएर गुनासो गरेका छैनन् । तर हाम्रो परम्परागत तथा रक्षात्मक कारबाही उनीहरुका लागि आपत्तिजनक रहेको पनि उनले बताए ।