काठमाण्डु– इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा भीषण आगलागी भएको छ ।
प्लाजामा बुधबार बिहान साढे ९ बजेदेखि आगो लागेको हो ।
इटहरी उपमहानगरपालिकाको २ वटा दमकलले नियन्त्रणको प्रयास गरिरहेका छन् ।आगलागी भएको प्लाजामा होटल सिनेमा घर सहित ५० भन्दा बढी पसलहरू रहेका छन् ।
आगलागीको कारण खुलेको छैन ।
प्रतिक्रिया