जाजरकोटमा पुर्व गृहमन्त्री वस्नेत कांग्रेसका शाहभन्दा १७ सय ५८ मतले अघि

जाजरकोटमा पुर्व गृहमन्त्री वस्नेत कांग्रेसका शाहभन्दा १७ सय ५८ मतले अघि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटमा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले ५ हजार ९ सय ९ मतसहित अग्रता लिएका छन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका राजिव शाहले ४ हजार १ सय ५१ मत पाएका छन् । पुर्व गृहमन्त्री समेत रहेका वस्नेत बाम गठवन्धनको तर्फबाट साझा उम्मेदवार हुन ।

 

 

वस्नेत कांग्रेसका शाहभन्दा १७ सय ५८ मतले अघि छन् । प्रदेशसभामा समेत बामगठवन्धनका उम्मेदवारहरुको ठुलो अन्तर छ ।  प्रारम्भिक अनुमानअनुसार जाजरकोटमा प्रतिनिधीसभा र प्रदेशमा तीनै जना बाम गठवन्धनबाट जित्ने पक्कापक्की भएको छ ।