रुकुम– नेकपा माओवादीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ कांग्रेस उम्मेदवारसँगको मतान्तर तेब्बरले बढाएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पश्चिमबाट उम्मेदवार बनेका विना विभागीय मन्त्री शर्माले २ हजार ५ सय ६४ मत ल्याएका छन्।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोपालजी जंग शाहले ७ सय १ज्ञ मत मात्र पाएका छन्।
प्रतिक्रिया