संकल्प यात्रामा एमाले अध्यक्ष ओलीलाई माओवादी उपमहासचिव शर्माले गरे स्वागत

संकल्प यात्रामा एमाले अध्यक्ष ओलीलाई माओवादी उपमहासचिव शर्माले गरे स्वागत


काठमाण्डु – मध्यपहाडी लोकमार्गमा समृद्धिका लागि संकल्प यात्रा गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा स्वागत गरेका छन् ।

अध्यक्ष ओली नेतृत्वको टोली जाजरकोटको रिम्ना पुगेका बेला माओवादी उपमहासचिव शर्माले स्वागत गरेका छन् ।

उपमहासचिव शर्मा केही समयदेखि भूकम्प प्रभावितहरूको अस्थायी पुनःस्थापनाका लागि जाजरकोटमा खटिएका छन् ।